Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नंं. १ मा थपिए ९ जना कोरोना संक्रमित


    मंगलबार, असार २३ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मंगलबार प्रदेश १ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार