Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गंगालाल अस्पतालमा काेराेना संक्रमित भेटिए, आकस्मिकबाहेक सबै सेवा बन्द


    मंगलबार, असार २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गर्न आएका केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। काेराेनाकाे पुष्टिसँगै अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको जनाएकाे छ । 

    अस्पताल प्रशासनले सूचना निकालेर आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको जनाएकाे हाे। अस्पतालभित्र अनावश्यकरुपमा आवतजावत नगरिदिन समेत अस्पतालले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार