Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनसनरत युवा र सरकारबीच १२ बुँदे सहमति


    मंगलबार, असार २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काेभिड–१९ काे पहिचानका लागि पीसीआर विधिबाट मात्र परीक्षण गर्नुपर्ने लगायतकाे माग राख्दै अनसन बसेका युवाले १२ औं दिनमा अनसन ताेड्ने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनसनरत युवाबीच १२ बुँदे समहति भएपछि अनसन ताडिने भएकाे हाे । युवा अभियन्ता ई: र पुकार बम अनसनमा थिए । 

    साेमबार राति भएकाे सहमतिमा मन्त्रालयका तर्फबाट डा. राेशन पाेखरेल र डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेका छन् भने अनसनरत पक्षबाट ई: र पुकार बमले हस्ताक्षर गरेका छन् ।

    यस्ताे छ सहमतिकाे पूर्णपाठ

    EcTAlCXVAAYFR4v.jpg२EcTAlf3U4AMkX-C.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार