Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा आजै मात्र थपिए ५४ जना कोरोना संक्रमित


    सोमबार, असार २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

    गौतमका अनुसार आज थपिएका संक्रमितहरुमा  काठमाडौंका २४ जना र भक्तपुरका १० जना र ललितपुरका २० जनामा कोरोना संक्रमण देखिएको हो।

    हिजो आइतबार पनि काठमाडौँ उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार