काठमाडौं । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा बागलुङमा ११ जना , काँस्कीमा १ जना, र वाग्लुङमा ५ जना गरि कुल १७ जना रहेका छन् ।