Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे निधन


    सोमबार, असार २२ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

     ९६ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको राति १० बजे निधन भएको हो।

    स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार