काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ सहसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले कतिपय सहसचिवलाई काज सरुवा गरेको छ भने कतिपयलाई कामकाज गर्नेगरी खटाएको छ । बरिष्ठ सहसचिवहरुलाई प्रदेश अन्तर्गत खटाइएको छ ।
प्रदेशमा जुनियर सहसचिवलाई मात्र खटाइएको गुनासोलाई मध्यनजर गरी सरकारले सिनियर सहसचिवलाई खटाउन सुरु गरेको हो । केही दिनअघि बढु्वा भएका २२ सहसचिवलाई पनि मन्त्रालयले काज खटाएको छ ।
शुक्रबारको निर्णयका आधारमा सरुवा हुने सहसचिवहरुको नामावली यसप्रकार छः
हेर्नुहोस् सरुवा हुने सहसचिवहरुको नामावलीः