Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाघको छाला र हड्डीसहित एक जना पक्राउ


    आइतबार, असार २१ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । बाँकेमा बाघको छाला र हड्डीसहित हिजो एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो ।

    यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार