काठमाडौं । आज नेपालमा ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० जनाको मृत्यु भएको छ । भने ४ हजार ६५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।