Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरबाट पानी तानेर नुहाउँदा करेन्ट लागेर एकको मृत्यु


    बुधबार, असार १७ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । मोटरबाट पानी तानेर नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिक ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गेटाका २७ वर्षीय दिल बहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको छ।

    बिहान सात बजेतिर मोटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार