Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, असार १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।
    स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपरासीमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।

    gandaki 17.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार