Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित


    सोमबार, असार १५ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा ६ जना तथा ललितपुर र भक्तपुरमा एक / एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार