Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६५ लाख अवैध नगद सहित भारतीय नागरिक पक्राउ


    सोमबार, असार १५ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बन्दाबन्दीको  बेला अवैध रुपैयाँसहित कालिमाटीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखा र कालिमाटी बृत्तको टोलीले भारतीय नागरिक रमेश सिंहलाई स्रोत नखुलेको ६५ लाख अबैध रुपैयाँसहित कालिमाटीकाट पक्राउ गरेको हो ।

    स्रोतका अनुसार कालिमाटीका फलफूल व्यापारी सिंहले उक्त रकम हुण्डी गर्नका लागि ठिक पारेका थिए ।

    सिंहलाई कालिमाटी बृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार