Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल जग्गा तथा आवास विकास संघद्धारा कोरोना कोषमा ३१ लाख सहयोग


    सोमबार, असार १५ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ नेपाल जग्गा तथा आवास विकास संघले ३१ लाख रुपैँया सहयोग गरेको छ ।

    संघले विभिन्न व्यक्ति, संघसंस्था एवंम् प्रतिष्ठानहरुबाट सहयोग संकलन गरी ३१,००,००० । (अक्षेरुपी एकतीस लाख) सरकारको राहत कोषका लागि हस्तान्तरण गरेको हो ।

    संघका अक्ष्यक्ष मीनमान श्रेष्ठले उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको संघका महासचिव भेषराज लोहनीले जानकारी दिएका छन् ।

    उक्त सहयोग हस्तान्तरण कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार