Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप एक कोरोना संक्रमितको मृत्यु


    सोमबार, असार १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    ललितपुर। ललितपुरस्थित स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ । स्टार अस्पतालमा हिजो (शनिबार) साँझ ८.४० मा रौतहटका २९ वर्षीय युवाको  निधन भएको थियो ।

    कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार