Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मलेशिया भ्रमणमा रोक


    शुक्रबार, माघ ७ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । 

    कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । 

    मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार