Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ


    शुक्रबार, माघ ७ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

    यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार