Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ


    बिहिबार, माघ ६ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । १६ वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले प्रकाउ गरेको छ । बालिकाले आफुलाई जर्वजस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई प्रक्राउ गरिएको हो ।

    सुरेन्द्रले ती किशोरीलाई जर्वजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन  साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । 

    मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार