Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा ३४ र कर्णाली १ जना सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


    आइतबार, असार १४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकीमा ३४ जना र कर्णाली प्रदेशमा १ जना सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमितहरु पर्वतमा १ जना, वाग्लुङका २७ जना,तनहूँमा ६ जना र सल्यानमा १ जना भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा . बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो ।

    gandaki 13.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार