Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ


    मंगलबार, माघ ४ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।  तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । 

    यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार