Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ३० लाख रकमसहित एक जना पक्राउ


    सोमबार, माघ ३ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ।

    प्रहरीले मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद सहित सोही नगरपालिका-३ का २३ वर्षीय सहाउदिन राइनलाई पक्राउ गरेको हो।

    भारतबाट नेपाल आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको रकम फेला परेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका राइनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार