Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त


    शनिबार, माघ १ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
    सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि नवनियुक्त सिइओ श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

    श्रेष्ठ यस अघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए ।

    वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेका छन् ।

    Appointment of CEO-Century Capital Market.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार