Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोटमा चिकित्सक मृत फेला


    शुक्रबार, पुष ३० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् ।

    नुवाकोट घर भएइ सञ्जीवनी पोलिक्लिनकमा कार्यरत २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत भेटिएका हुन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । 

    पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार