Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थपिए गण्डकीमा २५ जना कोरोना संक्रमित, कुल संख्या ७९२


    शुक्रबार, असार १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित । आज शुक्रबार बिहान तनहुमा २ जना, स्याङ्जामा १ जना ,बागलुङमा २ जना र नवलपरासी पूर्व बर्दघाटमा २१ जनामा गरी २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै संक्रमितको संख्या ७९२ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा बिनोद बिन्दु शर्माले बताउनु भएको छ।

    gandaki 12.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार