Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे


    शुक्रबार, पुष ३० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । १० खेलाडीमा सीमित आर्सनलले कारावाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ  । 

    बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । 

    अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार