Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुमिमा सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न


    बिहिबार, पुष २९ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । भुमिमा महिला कृषि सहकारी संस्था लिमिटेड बैतडीको १०औँ साधारणसभा आज सम्पन्न भएको छ । 

    “आधा पुरुष आधा नारी जमिनमा हक बराबरी” भन्ने मुल नाराका साथ आज सहकारी संस्थाकै प्रांगणमा साधारणसभा सम्पन्न गरिएको हो । सहकारी संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको साधारणसभामा सेयर सदस्यहरुको सहभागीता थियो । 

    कार्यक्रममा सहकारीका कोषाध्यक्ष गीता सिनालले ४० लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । उक्त सहकारी संस्थामा २सय महिलाहरु सेयर सदस्य रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार