Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आत्महत्या गरेका युवामा कोरोना पोजेटिभ


    शुक्रबार, असार १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । असार ९ गते आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका युवा दुल्लु नगरपालिका–१० छुवालाका हुन । २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

    असार ९ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोस्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं,’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार