Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आर्चरी च्याम्पियनलाई रिकर्भ बो सेट हस्तान्तरण


    बिहिबार, पुष २९ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री (रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । 

    बेलायत बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा खेल सामाग्री हस्तान्तरण गरिएको हो । एक लाख बराबरको खेल सामाग्री गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुनलाई हस्तान्तरण गरेका हुन् ।

    कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरेको प्रदेशस्तरीय आर्चरीमा पुन च्याम्पियन बनेका हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार