Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० किलो चरेससहित पर्साबाट एकजना महिला पक्राउ


    बिहिबार, पुष २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी छिन् ।

    प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार राति उनलाई पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार