Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धादिङमा पहिरो, डोजरसहित ३ जना बेपत्ता


    बिहिबार, पुष २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे पहिरोमा परि तीन जना पुरिएका छन् ।

    ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गरेपनि विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार