Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमालियाको राजधानीमा कार बम बिस्फोट: ८ जनाको मृत्यु, थुप्रै घाइते


    बिहिबार, पुष २९ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

    विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् । बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

    बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

    बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार