Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मिलमा सल बेरिएर महिलाको मृत्यु


    बुधबार, पुष २८ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । 

    साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

    धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार