Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण


    मंगलबार, पुष २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । 

    स्रोतका अनुसार मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

    रिपोर्टमा कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनी होम आइसोलेशनमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार