Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)


    मंगलबार, पुष २७ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

    prithibi-16-.jpg.jpgprithibi-12-.jpg.jpgprithibi-17-.jpg.jpgprithibi-22-.jpg.jpgprithibi-25-.jpg.jpgprithibi-20-.jpg.jpgprithibi-14-.jpg.jpgprithibi-4-.jpg.jpgprithibi-8-.jpg.jpgprithibi-26-.jpg.jpgprithibi-23-.jpg.jpg

    prithibi-27-.jpg.jpg
    undefined

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार