Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीमा दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने 


    मंगलबार, पुष २७ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ का  दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

    २९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।  

    सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए। 

    २८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार