Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने


    मंगलबार, पुष २७ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले)निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ । 

    बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ । 

    अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार