Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पृथ्वी जयन्तीका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने


    सोमबार, पुष २६ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ३००औँ पृथ्वी जयन्ती (२७ पुसमा )का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

    राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।     

    राजा.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार