Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अधिवेशन: कहाँ-काे अध्यक्ष भए ?


    सोमबार, पुष २६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके  मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ ।

     

    कुन जिल्लामा काे अध्यक्ष ?

    १. झापा- दीपक कार्की 
    २. पाल्पा-धनेन्द्रराज घिमिरे 
    ३. दाङ-हुकुमबहादुर बस्नेत 
    ४. डोल्पा-शेरबहादुर बुढा 
    ५. सल्यान- गोविन्द पुन 
    ६. बर्दिया-लालबहादुर श्रेष्ठ 
    ७. बॉके-किस्मतकुमार कक्षपति 
    ८. धादिङ-भूमि त्रिपाठी
    ९. अर्घाखाची-पीताम्बर भुसाल
    १०. मोरङ-ऋषिकेश पोखरेल
    ११. काभ्रे-अशोक ब्याञ्जु
    १२. भक्तपुर-बचन देउजा
    १३. गुल्मी-बालसिंह काउछा
    १४. खोटाङ-रामप्रसाद दंगाल
    १५.सप्तरी-ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
    १७. धनकुटा-इन्द्रमणि पराजुली
    १८. रसुवा-कर्णेल लामा 
    १९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी 
    २०. कपिलवस्तु-डम्बर शर्मा 
    २१. नुवाकोट-बद्रीप्रसाद मैनाली
    २२. तेह्रथुम- तेजमान कन्दङ्वा
    २३. रुपन्देही- तेजेन्द्र केसी 
    २४. लमजुङ-कृष्णप्रसाद अधिकारी
    २५. पॉचथर- राजकुमार भण्डारी
    २६. रामेछाप- आनन्द श्रेष्ठ 
    २७. गोरखा-प्रेमबहादुर गुरुङ 
    २८. मकवानपुर-एकलाल श्रेष्ठ 
    २९. डडेल्धुरा- प्रकाश सावँद
    ३०. भोजपुर- शरण राई 
    ३१. बैतडी- सुरेन्द्र पाल
    ३२. म्याग्दी-देवेन्द्र केसी 
    ३३. जुम्ला-शान्तिलाल महत 
    ३३. काठमाडौं-दीपक निरौला 
    ३४. ललितपुर-पुरुषोत्तम आचार्य 
    ३५. सिन्धुली-कुमारबहादुर कार्की 
    ३६. इलाम- महेश बस्नेत 
    ३६. बाग्लुङ-हिरा केसी 

    विशेष जिल्ला कमिटी
    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष-उमेश ढकाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार