Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाको बैठक ३ माघमा


    आइतबार, पुष २५ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । 

    २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 

    270541993_446322283643164_210355104927001258_n.jpg.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार