Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा एकैदिन १ लाख ४१ हजार कोभिड संक्रमित


    आइतबार, पुष २५ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ ।

    यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

    भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार