काठमाडौं । भारत सरकारले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ।
भारतका विदेश मन्त्री डा एस जयशंकरले ट्वीटमार्फत महाकालीको पुलसम्बन्धी निर्णयले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धमा गहिराइ हुने विश्वास लिएको जनाएका छन्।
Significant decisions taken by the Cabinet today under PM @narendramodi ’s leadership:
-MoU between India and Nepal for construction of bridge over Mahakali River at Dharchula.
An important step that will deepen our friendly ties.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 6, 2022
भारतको उक्त निर्णयलाई नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले धन्यवाद समेत दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा महाकाली नदीमा मोटर चल्ने पुल लामो समयदेखि अलपत्र रहेको र यसका लागि दुई देशबीच एमओयूमा हस्ताक्षर हुनु स्वागतयोग्य रहेको बताएका छन् ।
साथै पूर्वप्रधानमन्त्री भट्टराईले उक्त पुलको निर्माण छिट्टै सम्पन्न हुनेमा आफुहरु आशावादी हुने पनि उल्लेख गरेका छन्।
A motor-able bridge over Mahakali river at Darchula/Dharchula was long overdue. Signing of MoU between Nepal and India for this is a welcome development.Let us hope construction of the bridge will be materialized at the earliest.@SherBDeuba @narendramodi
— Baburam Bhattarai (@brb1954) January 6, 2022
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend