Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी


    शुक्रबार, पुष २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ ।

    जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय  अधिवेशन पनि सकेकाे हाे ।

    मालारानीमा पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ ।

    यसअघि सन्धिखर्क नगरपालिकामा प्रेम खनाल र  भूमिकास्थानमा अशोक खनालको नेतृत्वमा कार्यसमिति निर्माण गरिएकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार