Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धम्की दिदै २० लाख माग गर्ने व्यक्ति पक्राउ


    बिहिबार, पुष २२ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धम्की दिदै २० लाख लाख माग गर्ने व्यक्ति पक्राउ परेका छन् । विभिन्न मोवाईल नम्बरबाट  म्यासेज गरी  २०  लाख माग्ने  निजगढ नगरपालिका – ११ घर भई हाल  चन्द्रागिरी  नगरपििलका  -९ मच्छेगाँउ बस्ने संजिब उपनामले चिनिने बर्ष २६ का पदम काफ्ले  पक्राउ परेका छन् । उनले विभिन्न मोवाईल नम्बरबाट  म्यासेज गरी पैसा माग्ने नदिए मार्ने धक्की दिई पैसा माग्ने गरेका थिए ।

     अपराध अनुसन्धान महाशाखाको टोलीले काफ्लेलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।  काफ्लेलाई  थप अनुसन्धानको लागि  महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाइएको  अपराध अनुसन्धान महाशाखाले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार