Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना गर्दै सरकार


    बिहिबार, पुष २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

    संघीयताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धबारे संविधानमा भएको व्यवस्था लगायतबारे प्रशिक्षण दिन साे प्रतिष्ठानले खाेल्न लागिएकाे हाे ।

    प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न विधेयक मस्यौया प्रस्ताव पारित समेत भएको छ ।

    प्रतिष्ठान स्थापना गर्न गत पुस १८ मा स्वीकृतिसमेत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार