Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा भर्खरै थपिए ३२ जना कोरोना संक्रमित,संक्रमितको संख्या ७२९ पुग्यो


    बुधबार, असार १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज (बुधवार) गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमितहरु स्याङजाका ७ जना, नवलपरासी पूर्वका ३ जना, लमजुङका ५ जना , पर्वतका १ जना, कास्कीका ५ जना गोरखाका १ जना ,वाग्लुङका ९ जना र तनहुँका १ जना भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डां . बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

    gandaki  10.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार