Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिलाडेल्फियाकाे एउटा घरमा आगो लाग्दा १३ जनाको मृत्यु


    बिहिबार, पुष २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिलाडेल्फियाामा एउटा घरमा आगो लाग्दा कम्तिमा १३ जनाको जलेर मृत्यु भएको छ । तीन तले एउटा भवनको दोस्रो तलाबाट आगो सल्किएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो नियन्त्रणमा ल्याउन करिव ५० मिनेट लागेको थियो । 

    आगलागीमा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यलयले जनाएको छ । आगो बुधबार विहान साढे ६ बजे लागेको थियो । अग्नी नियन्त्रक पुग्दा ठूलो मानवीय क्षति भैसकेको प्राप्त विवरणमा जनाइएको छ । 

    आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार