Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदको बैठक, राउत सचिवमा बढुवा


    बुधबार, पुष २१ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा गरेको छ । राउतलाई बढुवा समितिले मंगलबार सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिले सहसचिवहरु कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुुकुन्द निरौलाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो । तीनमध्येबाट बरिष्ठताका आधारमा राउत सचिवमा बढुवा भएका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार