Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिल शर्मासँग सन्नी लियोनीको गुनासो- मलाई किन फोन नगरेको ?


    बुधबार, पुष २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । द कपिल शर्मा शो भारतीय नभई नेपाली दर्शकहरुको पनि मनपर्ने शो हो र यस कार्यक्रममा मनोरञ्जनको ओभरडोज हुने गर्दछ ।

    कार्यक्रममा हरेक दिन नयाँ अतिथिहरू आउँछन् र प्रशंसकहरूलाई धेरै मनोरञ्जन दिन्छन् । सोसियल मिडिया सेन्सेसन सन्नी लियोनी शोको आगामी एपिसोडमा आउने भएकी छिन् । उनीसँग मिका सिंह पनि आउदैछन् ।

    भर्खरै सोनी टिभीले आधिकारिक इन्स्टाग्राममा शोको नयाँ प्रोमो शेयर गरेको छ । जसमा सन्नी लियोनी कपिल शर्माको बारेमा गुनासो गरेको देखिएकी छिन् ।

    सेयर गरिएको प्रोमो भिडियोमा देख्न सकिन्छ कि जब कपिल शर्माले सन्नीलाई तिमीलाई भेटेको लामो समय भइसकेको बताउँछन्, तब सन्नी अलि उदास हुन्छन् । उनी दुखी स्वरमा भन्छिन्– मलाई थाहा छ, अब तिमीले मलाई फोन नगर्नु, हो पनि नभन, केही नभन ।

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Sony Entertainment Television (@sonytvofficial)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार