Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १००९९ पुग्यो


    मंगलबार, असार ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज  थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १००९९ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज हुने ७६ जनासहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार