Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा गठबन्धनबाट शर्माकाे उम्मेदवारी


    मंगलबार, पुष २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

    राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यकाे आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार